नेपाल वायु सेवा निगमले कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचारी माग गरुेको छ । बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो ।